• २०८३ असोज २ शुक्रबार

रेलिगेसनबाट जोगियो एभर्टन

रेलिगेसनबाट जोगियो एभर्टन

काठमाडौँ । एभर्टन रेलिगेसनबाट जोगिएको छ । ईङलिश प्रिमियर लिग अन्तर्गत यस सिजनको अन्तिम खेलमा एभर्टनले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गर्दै यस सिजनमा रेलिगेशनबाट बचेको छ ।

एभर्टनको जितमा खेलको ५७औं मिनेटमा अबडोउलाए डोउकोउरेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि एभर्टनको ३८ खेलमा ३६ अंकसहित १७औं स्थानमा रहदै रेलिगेशनबाट जोगिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै