• २०८१ बैशाख १६ आइतबार

राहदानी विभागका नासु भण्डारी बेगनास तालमा मृत फेला

kharibot

पोखरा । परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा कार्यरत नासु ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेका छन् ।

सोमबार बिहान पोखराको बेगनास तालमा उनी मृत फेला परेका हुन् । 

विराटनगर राजवंशी चोकका भण्डारी डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै