• २०८१ बैशाख १५ शनिबार

पृथ्वी राजमार्गको आवागमन रोकियो

kharibot

वैशाख । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएपछि आवागमन रोकिएको छ । 

पुल भासिएसँगै सोमबार दिउँसोदेखि नै पृथ्वी राजमार्गको दुईतर्फी सवारी आवागमन रोकिएको हो ।

पुल भासिएर राजमार्ग बन्द हुँदा भएसँगै सो मार्ग भएर चल्ने सवारी साधन रोकिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै