काठमाडौँ । संघीय संसद्को अधिवेशन अन्त्यको तयारी गरिएको छ ।
आजको प्रतिनिधिसभा बैठक पछि अधिवेशन अन्त्यका लागि तयारी गरिएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।
मंसिरमा १० को निर्वाचनपछि पुस २५ गते पहिलो पटक संसद्को बैठक बसेको थियो । यो अधिवेशनमा २८ बैठक भएका छन् ।