• २०८१ बैशाख २४ सोमबार

प्रधानमन्त्री समक्ष राष्ट्र सङ्घकी संयोजक हानाद्वारा ओहोदाको प्रमाणपत्र पेश

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपालका लागि संयुक्त राष्ट्र सङ्घका नवनियुक्त आवासीय संयोजक हाना सिङ्गर हाम्देले ओहोदाको प्रमाणपत्र पेश गरेकि छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुभएका प्रधानमन्त्री दाहाल समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै