• २०८१ बैशाख १५ शनिबार

चाँडै सरकारले पूर्णता पाउँछ- माधव नेपाल

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन लागेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले सरकारले चाँडै पूर्णता पाउने दाबी गरेका हुन् । 

यसका लागि प्रधानमन्त्री प्रचण्डले गठबन्धन आवद्ध दलसँग छलफल गरिरहेका उनले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय