• २०८१ बैशाख १९ बुधबार

पदमकन्यामा नेबिसंघ बिजयी

kharibot

काठमाडौं । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु विजयी भएकी छन् ।

नेकपा एमाले निकट अखिल र नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानललाई हराउँदै नेबिसंघकी पनेरु बिजयी हुन् ।

उनले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै