• २०८१ बैशाख १५ शनिबार

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

kharibot

टोकियो । नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उनी ८८ वर्षका थिए । 

उनको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उनको निधन भएको पुष्टि सोमबार गरेको हो । 

पारिवारिक स्रोतका अनुसार उनको निधन मार्च ३ को बिहान बुढ्यौली र सम्बन्धित समस्याका कारण भएको हो । 

उनको अन्त्येष्टि भइसकेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै