• २०८१ बैशाख ७ शुक्रबार

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त

kharibot

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् ।

शनिबार बसेको बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

प्रमुख कार्यकारी अधिकृतको लागि गुरुङसँगै प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, बद्री गुरागाई र बिष्णु देव यादव अन्तिम पाँचमा छनोट भएका थिए । 

गुरुङको नेपाली र विदेशी बैंकमा २७ वर्ष काम गरेको अनुभव छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै