• २०८१ बैशाख १७ सोमबार

सत्ता साझेदार दलका नेतालाई लामिछानेको फोन, सरकारबाट बाहिरिने जानकारी

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता साझेदार दलका नेताहरुलाई फोन गर्दै सरकारबाट बाहिरिने जानकारी दिएका छन् ।

लामिछानेले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई फोन गरेर सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् ।

लिङदेनले पार्टी बैठकमा लामिछानेले आफुलाई पार्टीको बैठक अघि फोन गरेर सरकारबाट बाहिरिने बारे जानकारी गराएको ब्रिफिङ गरेका छन् । 

राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिका एक सदस्यले खरीबोटसँग कुरागर्दै पछिल्ला राजनीतिक घटनाक्रम बारे आफुहरुले विश्लेषण गरिरहेको बताए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै