• २०८१ असोज २२ मंगलबार

भूकम्पको क्षतिको विवरण संकलन हुदै, बाजुरामा ७ घर भत्किए

kharibot

धनगढी । कर्णाली प्रदेशलगायत पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । 

मंगलबार दिउँसो हिमपातसँगै २: ४३ बजे ५.९ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ ।

भुकम्पका कारण बाजुराको बडिमालिकामा सात घर भत्किएको स्थानीयले बताएका छन् भने अन्य कैयौं घर चर्किएको बताइएको छ । अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । प्रहरीले अहिले क्षतीको विवरण बारे बुझ्ने काम भइरहेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै