• २०८१ बैशाख २१ शुक्रबार

सप्तरी २ मा सीके राउतको फराकिलो अग्रता, उपेन्द्र यादव तेस्रो

kharibot

राजविराज । बहुचर्चित सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका डा.सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् ।

अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै