• २०८१ बैशाख १७ सोमबार

रामकुमारी झाँक्रीले गुल्मीबाट गरिन् मतदान

kharibot

गुल्मी । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले गुल्मीबाट मतदान गरेकी छन् ।

उनले आज बिहान मदाने ४ म्यालपोखरीमा रहेको मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

गुल्मी-२ बाट झाँक्रीसँगै एमालेका गोकर्ण विष्ट चुनावी प्रतिस्पर्धामा छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै