सिन्धुपाल्चोक र काठमाडौँको सिमाना शङ्करपुर नगरपालिकाको सेल्फिडाँडामा निर्माण भइरहेको सडकको हिलोमा फसेको सवारीसाधन ।
पानी पर्ने बितिक्कै सडक अवरुद्ध हुने गरेकाले मेलम्ची–काठमाडौँ चल्ने यातायातका साधन रोकिने तथा फस्ने गरेका छन् ।
तस्बिर: देवराज सुवेदी, रासस