• २०८१ बैशाख २२ शनिबार

आइसीएचएम नेपाल र केन्ट कलेज प्रकरण समाधान हुदै , समाचार प्रति विद्यार्थीको आपत्ती 

kharibot

काठमाडौं । आइसीएचएम नेपाल र केन्ट कलेज प्रकरणको समाधान हुँदै गएकाले यो विषय सँग सम्बन्धीत समाचार प्रति विद्यार्थीले आपत्ती जनाएका छन् ।

आइसीएचएम नेपाल र केन्ट कलेजसँग सम्बन्धीत शनिवार खरीबोटमा प्रकाशित समाचारमा कलेजका विद्यार्थीहरुले सो समाचारमा स्रोतले आफ्नो स्वार्थका लागि समाचार दिएको भन्दै विद्यार्थीहरुले आफुहरुको समस्या समाधान हुँदै गरेकाले यस विषयमा कलेज र विद्यार्थीहरुलाई नमुछ्न आग्रह गरेका छन् ।

यस प्रकरणमा केन्ट कलेजका सञ्चालक संजय कुमार झाको सम्बन्ध नरहेको भन्दै यो विषय कलेज र विद्यार्थी मिलेर समाधान गर्दै जाने बताएका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै