• २०८१ बैशाख १७ सोमबार

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

kharibot

फाइल तस्वीर

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुई घण्टापछि सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मौरी खोलामा खसेको लेदोसहितको पहिरो पन्छाएपछि साँझ ७: १५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

आज अपराह्न ५ बजे खसेको पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै