• २०८१ बैशाख ५ बुधबार

बालेन शाह र गोपाल हमालबीच भेटवार्ता 

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालबीच भेटवार्ता भएको छ ।

मेयर हमालले आइतबार बालेनको कार्यकक्षामा भेट गरेका हुन् ।

भेटका क्रममा दुई मेयरबीच फोहोर मैला व्यवस्थापनको बिषय सम्बन्धी छलफल भएको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै