• २०८१ बैशाख १७ सोमबार

सगरमाथा इन्स्योरेन्सद्वारा २६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न  

kharibot

काठमाडौँ l सगरमाथा इन्स्योरेन्स कम्पनिले आफ्नो स्थापनाको २६औं वर्ष पुरा गरि २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीको प्रधान कार्यालय, नक्सालमा रक्तदान कार्यक्रम संचालन गरेको छ l 

उक्त कार्यक्रममा ३९ जना रक्तदाताहरुले रक्तदान गरेका थिए l सोहि अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले रक्तदान दिने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए l 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै