• २०८१ बैशाख १८ मंगलबार

राजेश हमाल र प्रचण्डबीच भेटवार्ता

kharibot

काठमाडौं । महानायक राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रचण्ड निवास खुमालटारमा महानायक हमालले प्रचण्डलाई शुक्रबार भेटवार्ता गरेका हुन् ।

सो क्रममा समसामयीक राजनीतिक विषयमा कुराकानी भएको संगीतकार चेतन सापकोटाले बताए । भेटपछि सापकोटाले सामाजिक संजालमा लेखेका छन्- ‘नेपाली राजनीतिका महानायक र नेपाली चलचित्रका महानायकबीच भेटघाट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक चासो र चिन्ता ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै