• २०८१ जेठ ४ शुक्रबार

काठमाडौंको उपमेयरमा सुनिता डंगोल १४ सय मत अन्तरले अगाडी

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिका उपमेयरमा सुनिता डंगोलले आफ्नो अग्रता फराकिलो बनाउदै लगेकी छन् ।

नेकपा एमालेबाट उपप्रमुख पदकी उमेदवार डंगोलले अहिलेसम्म २००० मत प्राप्त गरेकी छिन् । 

डंगोल यस्तै उनका प्रतिष्पर्धी गठबन्धनका उमेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ भन्दा १४२० मतले अगाडी रहेकी छन् । श्रेष्ठले ५८० मत पाएका छन् ।

त्यस्तै मेयर पदमा भने स्वतन्त्र उम्मेदवार बालेन शाहले एमालेका उम्मेदवार केशव स्थापितले भन्दा ९ सय बढी मत ल्याएर अग्रता बनाईरहेका छन् ।

अहिले काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ को मत गणना भैरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै