• २०८१ जेठ ४ शुक्रबार

काठमाडौंको उपमेयरमा सुनिता डंगोलको फराकिलो अग्रता

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुखमा सुनिता डंगोलले आफ्नो अग्रता फराकिलो बनाउदै लगेकी छन् ।

नेकपा एमालेबाट उपप्रमुख पदकी उमेदवार डंगोलले अहिलेसम्म १७४१ मत प्राप्त गरेकी छिन् । 

डंगोल यस्तै उनका प्रतिष्पर्धी गठबन्धनका उमेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ भन्दा १२२५ मतले अगाडी रहेकी छन् । श्रेष्ठले ५१६ मत पाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै