• २०८१ जेठ ६ आइतबार

जगदुल्ला गाउँपालिका अध्यक्षमा माओवादी विजयी

kharibot

जाजरकोट । जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् ।

उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले  ५८५ भोट ल्याएर परिजित भए ।

त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रवती थापाले ७४९भोट ल्याएर पराजित भइन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै