• २०८१ जेठ ६ आइतबार

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्ष-उपाध्यक्षमा माओवादी विजयी

kharibot

काठमाडौँ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारा सिंह रोकाया विजयी भएका छन्  ।

रोकायाले ७७० मत ल्याएर विजयी भएका छन् । त्यसति उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हेम बहादुर महतराले ७४६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमृता बोहोरा निर्वाचित भएकी छन् । उनले ७५९ मत प्राप्त गरकी छन् । उनकी निकटम प्रतिद्वन्दी एमालेकी चन्द्रावती थापाले ७४९ मत प्राप्त गरेकी छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै