• २०८१ बैशाख २२ शनिबार

कच्चापदार्थको भन्सार शुल्क घटाउन दाना उद्योग संघको माग

kharibot

काठमाडौँ । नेपाल दाना उद्योग संघले दाना बनाउन कच्चापदार्थ मकै, भटमासको पिनालगायतको मंसार महसुल घटाउन माग गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै हाल मकै र भटमासको पिनाको मुल्य अस्वाभाविक रुपमा बढेको कारणले दानाको मुल्य समेत बढेको बताउदै यसका लागि सरकारले पहल लिन माग गरेको छ ।

संघले दाना बनाउने कच्चापदार्थ मुख्यतः मकै, भटमासको पिना, औषधीहरु, कच्चा तेल तथा फिड सप्लीमेन्टहरुको अशोभाविक मुल्य बृद्धिवाट उत्पादन लागत बढेको बताएको छ । आब ०७४।०७५को वजेट सम्म दाना उद्योगहरुको लागि आवश्यक पर्ने कच्चापदार्थहरु जस्तै: मकै तथा भटमासको पिना भन्सार महशुल १.६ प्रतिशतमा छुटदै आएकोमा २०७५।२०७६ बाट मकैमा ५ प्रतिशत र भटमासको पिनामा ९ प्रतिशतसम्म कृषि सुधार शुल्क बढाएकोले स्वत दानाको मुल्यमा बृद्धि हुन गएको  बताएको छ ।

संघको विज्ञप्ति :  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै