• २०८१ बैशाख १७ सोमबार

कानुन र मानविकी स्नातकोत्तर दोस्रोबर्षको परीक्षाफल प्रकाशित 

kharibot

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल चैत÷वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ । 

त्यसैगरी परीक्षा नियन्त्रण कार्यालयले २०७४ कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकाय स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल आजै प्रकाशन गरिएको छ ।
परीक्षाफल www.edusanjal.com, www.educationsansar.com र www.tu.ntc.net.np मा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै