म्यान्चेस्टर युनाइटेडको विजयी सुरुवात, लुकाकुले गरे दुई गोल 

खरीबोट

काठमाडौँ ।  म्यान्चेस्टर युनाइटेडले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

आइतबार राति बह्येको खेलमा म्यान्चेस्टर युनाइटेडले वेस्टह्याम युनाईटेडलाई ४-० ले पराजित गरेको हो ।

म्यान्चेस्टर युनाइटेडको जितमा लुकाकुले दुई गोल गरे भने एन्टोनी मार्सियल र पाउल पोग्वाले एक एक गोल गरेका थिए । 

लुकाकुले खेलको ३३औ मिनेट र ५२औ मिनेटमा गोल गरेका थिए भने खेलको ८७औ मिनेटमा मार्सियलले र ९०औ मिनेटमा पोग्वाले गोल गरेका थिए ।  

सम्बन्धित समाचार

सुपर कपमा रियल म्याड्रिडद्वारा म्यानचेस्टर युनाइटेड पराजित 

काठमाडौँ  ।  रियल म्याड्रिडले सुपर कपमा म्यान्चेस्टर युनाईटेडलाई पराजित गर्दै उपाधि जितेको छ । गएराती भएको खेलमा रियलले युनाइटेडलाई २-१ गो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । रियलको जितमा खेलको