• २०८१ बैशाख १८ मंगलबार

एभरेष्ट बैंकले ३३ प्रतिशत बोनस वितरण गर्ने

kharibot

काठमाडौं । एभरेष्ट बैंकले वार्षिक साधारणसभा बोलाएको गरेको छ । बैंकले यही पुुस २८ गते २३ औं वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

काठमाडौंको लैनचौर बैंकेटमा हुुने उक्त सभाले ३३ प्रतिशत अर्थात् एक अर्ब ९९ करोड १६ लाख २७ हजार सात सय ४८ रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

यसबाहेक सभाले कर प्रयोजनको लागि हाल कायम रहेको चुक्ता पुँजीको एक दशमलव ७४ प्रतिशत अर्थात् १० करोड ४८ लाख २२ हजार पाँच सय १३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै