• २०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्री देउवाको अग्रता कायमै 

kharibot

डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता कायम राखेका छन् । 

प्राप्त पछिल्लो मत परिणाम अनुसार देउवा ३२२८ मतले अगाडी रहेका छन् । 

देउवाले ७३८३ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका खगेन्द्र भट्टले ४१५५ मत प्राप्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै