• २०८१ बैशाख १५ शनिबार

बर्दिया १ मा बामदेव गौतमको अग्रता कायमै 

kharibot

बर्दिया । बर्दिया क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । 

प्राप्त मतपरिणाम अनुसार एमालेका नेता बामदेव गौतमले आफ्नो अग्रता कायम गरेका छन् । 

बामदेवले २८७८ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका संजय गौतमले २०१४ मत प्राप्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै