धनुषा । प्रदेश नम्बर २ को चर्चित निर्वाचन क्षेत्र धनुषा -३ को प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ ।
सुरुवाती मतपरिणाम अनुसार राजपाका राजेन्द्र महतोले झिनो मतको अग्रता लिएका छन् ।
महतोले ५८४ मत ल्याएका छन् भने कांग्रेसका विमलेन्द्र निधिले ५७१ मत ल्याएर पछ्याएका छन् ।