बाजुरामा प्रदेश र प्रतिनिधि सभामा काँग्रेस अगाडी 

खरीबोट

बाजुरा । पहिलो चरणमा चुनाव भएको बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभामा कांग्रेस उम्मेदवार अगाडि रहेका छन् ।

प्राप्त पछिल्लो मत परिणाम प्रतिनिधि सभामा कांग्रेस उम्मेदवार कांग्रेसका कविराज पण्डित १३९४ मतका साथ अगाडि छन् भने उनलाई एमालेका लालबहादुर थापाले १२२७ मत ल्याएर पछयाइरहेका छन्।

प्रदेश कमा काका एमालेका बलदेव रेग्मीले १६५९ मत पाएका छन् भने कांग्रेसका जनकराज गिरीले १११७ मत पाएका छन्।

प्रदेश खमा कांग्रेसका पदम शाहीले ११७१ मत पाएका छन् भने एमाले प्रकाश शाहले १०४३ मत पाएको बाजुराका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए।  मतगणना जारी छ।
 

सम्बन्धित समाचार

राष्ट्रियसभाको निर्वाचन उत्साहपुर्वक सम्पन्न, मतगणना आजै हुने

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको एकल संक्रमणीय निर्वाचन प्रणाली अधिकांश मतदाताका लागि नयाँ भए पनि प्रशिक्षणका कारण मतदान गर्न कुनै समस्या नभएको मतदाताले बताएका छन् ।  निर्वाचन आयोगले हरेक

सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी,

समानुपातिकतर्फको मतगणना सकियो, कुन दलले कति मत पाए ?

काठमाडौं ।  समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले ३,१७३,४९४ मत पाएको छ । यस्तै दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३,१२८,३८९ मत पाएको छ

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, यस्तो छ पछिल्लो अपडेट 

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ र अन्तिम परिणाम आउने तयारीमा छ ।  निर्वाचन आयोगका अनुसार ७५ जिल्लाको मत गणना सकिएको छ भने अहिले