• २०८१ बैशाख १७ सोमबार

यसरी हुदैछ हस्तकला व्यापार मेला (फोटो फिचर)

kharibot

काठमाडौँ । मंसिर १ गते देखि ५ दिनसम्म अर्थात मंसिर ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भईरहेको १५औं हस्तकला व्यापार मेलातथा १३औं हस्तकला प्रतियोगिताको आयोजना भैरहेको छ ।

नेपाल सरकार बाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघद्वरा आयोजित यस मेलामा अवलोकन कर्ताको भिड लागेको छ ।

मेलामा १० वटा पेभिलियन सहित १८० वटा स्टलहरु रहेका छन् । अन्तराष्ट्रिय क्षत्रबाटबाट बंगलादेश, भुटान, पाकिस्तान र चीनका प्रदर्शनकर्ताहरुले यस मेलामा भाग लिई रहेका छन् ।
हस्तकला व्यापार मेलामा राखिएका स्टलहरु तस्बिरमा हेरौ :

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै