• २०८१ बैशाख १५ शनिबार

छोराको निधनको खबरपछि झापाबाट काठमाडौँ फर्किदै प्रचण्ड (तस्बिरमा)

kharibot

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको निधनपछि झापामा रहेका प्रचण्ड आइतबार बिहान हेलिप्याडबाट काठमाडौं फर्किदै गरेको तस्बिर । 

प्रचण्डलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिदाइ गरेका थिए ।

तस्बिर : सुरेन्द्र भण्डारी, सुरुङ्गा(झापा), रासस
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै