• २०८१ बैशाख १५ शनिबार

मोरङमा राजपाका उम्मेदवारविरुद्ध उजुरी

kharibot

विराटनगर । मोरङ ६ नं क्षेत्रको प्रदेशसभा खबाट राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका मोहम्मद नसरुलविरुद्ध शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । 

सो पार्टीका आधिकारिक उम्मेदवार नसरुल नभई आफू भएको जनाउँदै यदुवंश साहले उजुरी दर्ता गराउनुभएको हो । कार्यालयले शनिबार बिहान १० बजे प्रमाणसहित कार्यालयमा उपस्थित हुन दुवै पक्षलाई आदेश जारी गरेको विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

मोरङम प्रतिनिधिसभा र प्रदेशसभा गरी १९४ जनाले उम्मेदवारी दर्ता गराएकामा एक उम्मेदवारमाथि मात्र उजुरी परेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै