माओवादी केन्द्रका नेता विष्टद्वारा पार्टी परित्याग

खरीबोट

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्रबहादुर विष्टले पार्टी परित्याग गरेका छन् ।

नेता विष्टले पार्टी केन्द्रीय कार्यालय सदस्य तथा पर्यटन विभाग इन्चार्जसहित र पार्टी सदस्यबाट राजीनामा दिएका हुन् ।

माओवादी आन्दोलनको सपना आंशिक पूरा भएपनि अब माओवादीले सपना पूरा गर्न नसक्ने भन्दै नेता विष्टले राजीनामा दिएर स्वतन्त्र नागरिक भएर बस्ने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

एउटै पार्टीको भावनासहित राजनीतिक–सांगठनिक प्रतिवेदन बनाइँदै

काठमाडौँ । पार्टी एकताका प्रारम्भिक आधार तय गरिसकेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का राजनीतिक र संगठनसम्बन्धी कार्यदलले एउटै पार्टीको भावनासहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएका छन् ।  एकीकृत पार्टीको नाम

माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । आइतबार विहान बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो ।  बैठकले

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

भक्तपुर । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो

प्रदेश नं १ को उपसभामुख पदमा माओवादी केन्द्रकी सरस्वती पोखरेल निर्विरोध

विराटनगर । प्रदेश नं १ को उपसभामुख पदमा बुधबार एकल उम्मेदवारी दर्ता भएको छ । नेकपा माओवादी केन्द्र की प्रदेशसभा सदस्य सरस्वती पोखरेलले बुधबार प्रदेश सचिवालयमा दिउँसो आफ्नो मनोनयनपत्र दर्ता गराइन्