• २०८१ बैशाख १७ सोमबार

मेक्सिकोमा फेरी गयो शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी 

kharibot

तस्बिर : स्काई न्युज

मेक्सिको सिटी । मेक्सिकोमा केहि बेर अघि फेरी ठुलो भूकम्प गएको छ ।

अमेरिकन भुगर्व विभागका अनुसार भूकम्प ६.२ रेक्टर स्केलको मापन गरिएको छ । दक्षिणी मेक्सिकोको क्वक्ष्का राज्यको मटियास रोमेरोमा भूकम्पको केन्द्र विन्दु रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । भूकम्पबाट थुप्रै घरहरु भत्किएको बताइएको छ । 

गत सेप्टेम्बर ७ मा आएको ८.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म २९५ जनाले ज्यान गुमाएको र अहिले पनि उद्धार तथा राहतको काम भैरहेका बेला फेरी शक्तिशाली भूकम्प गएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै