सम्भोग गर्ने इच्छा महिला या पुरुष कुनमा बढी हुन्छ ? यो पढ्नुस 

खरीबोट

काठमाडौँ । अहिलेसम्म महिला र पुरुष मध्ये सम्भोगको इच्छा कसको बढी हुन्छ भन्ने कुरा विवादस्पद नै छ । सम्भोगको इच्छा महिला भन्दा पुरुष नै बढी हुन्छ भन्ने आम धरणा पनि रहेको पाइन्छ ।

तर बेलायतमा हालै गरिएको एक अनुसन्धानले हाम्रो आम धारणा भन्दा फरक नतिजा देखाएको छ । 

लन्डनमा गरिएको एक अध्ययनमा पुरुषभन्दा बढी महिलामा सम्भोगको इच्छा हुने देखाएको छ । बाउचर कोड्स नामक कम्पनीले गरेको अनुसन्धानमा यस्तो नतीजा देखिएको हो ।

सर्वेमा १८ बर्ष भन्दा माथिका २३८३ जनालाई सहभागी गराइएको थियो । जसमा ५९ प्रतिशत महिलाले आफ्नो पुरुष पार्टनर भन्दा बढी सम्भोगको इच्छा देखाएका थिए भने ४१ प्रतिशत पुरुषले सम्भोगको इच्छा देखाएको रिपोर्टमा बताइएको छ ।

सर्वेमा २१ प्रतिशत जोडीले आफुहरुको पछिल्लो झगडा सम्भोगका कारण भएको उल्लेख गरेका थिए ।

साथै सर्वेमा ३२ प्रतिशत जोडीले आफ्नो जोडीदार सम्भोगको मामिलामा निकै अल्छी रहेको उल्लेख गरेका थिए भने ३४ प्रतिशतले आफ्नो सेक्स लाइफ बोर लाग्दो भएको उल्लेख गरेका थिए ।  

सम्बन्धित समाचार

सम्भोग गर्ने इच्छा महिला या पुरुष कुनमा बढी हुन्छ ? यो पढ्नुस 

काठमाडौँ । अहिलेसम्म महिला र पुरुष मध्ये सम्भोगको इच्छा कसको बढी हुन्छ भन्ने कुरा विवादस्पद नै छ । सम्भोगको इच्छा महिला भन्दा पुरुष नै बढी हुन्छ भन्ने आम धरणा पनि

के तपाईंलाई थाहा छ ? शारीरिक सम्भोगमा यी खानेकुराले औषधिकै काम गर्छन् !

काठमाडौँ । शारीरिक सम्भोग सृष्टिको महत्वपूर्ण र आवश्यक कार्य हो । मानिसलाई पुस्तौँ पुस्तासम्म जोगाउन यो अत्यन्तै आवश्यक हुन्छ भने संसारमा कामोत्तेजनाको प्रयोग गर्ने साधनका रुपमा पनि शारीरिक सम्भोगलाई लिइन्छ

शारीरिक सम्भोग किन आवश्यक छ ? संसारमा सर्वप्रथम कुन जीवले सम्भोग गर्‍यो ? 

हरेक जीवले आफ्नो नश्ल अगाडि बढाउने यो प्रकृतिकै नियम हो । प्रायः जीवहरु यसकै लागि शारीरिक सम्भोग गर्ने गर्छन् । तर जिज्ञासाको कुराचाहिँ आखिर जीवहरु शारीरिक सम्भोग किन गर्छन्, यो