• २०८१ बैशाख १५ शनिबार

नयाँ प्रधानन्यायाधीशको नाम आगामी बुधबार सिफारिश हुदै 

kharibot

काठमाडौं। सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा नाम सिफारिश गर्नको लागि संवैधानिक परिषदको बैठक आगामी बुधबार बस्ने भएको छ ।

यसअघि संवैधानिक परिषदले कामु प्रधानन्यायाधीश दिपकराज जोशीको नाम सिफारिश गरेको थियो । तर, संसदीय सुनुवाई विशेष समितिले जोशीको नाम अस्वीकृत गरेको थियो ।

परिषदको बैठकले प्रधानन्यायाधीशको लागि सर्वोच्चका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश चोलेन्द्र शमशेर राणामध्येबाट एकको नाम सिफारिश गर्नेछ ।

परिषदको बैठकले अख्तियार दुरुपयोग अनुशन्धान आयोगको प्रमुख आयुक्तको लागि पनि नाम सिफारिश गर्ने बुझिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै