• २०८१ बैशाख १८ मंगलबार

डिफेन्डिङ च्याम्पियन जर्मनी मेक्सिकोसँग पराजित, हिर्भीङ लोजानोले गरे गोल  

kharibot

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समुह एफ मा मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा मेक्सिकोले जर्मनीलाई १-० गोल अन्तरले पराजित गरेको छ । मेक्सिकोले जर्मनीलाई १९८५ पछि पहिलो पटक पराजित गरेको छ । अहिलेसम्म जर्मनीसँग खेलको खेलमा मेक्सिकोले जर्मनीमाथि दोस्रो जित हासिल गरेको हो ।

मेक्सिकोको जितमा हिर्भीङ लोजानोले खेलको ३५औ मिनेटमा गोल गरेका थिए । समुह ए मा मेक्सिकोले जितसँगै ३ महत्वपूर्ण अंक हासिल गरेको छ ।

जर्मनीले अब २३ जुनमा स्विडेनसँग २७ जुनमा दक्षिण कोरियासँग खेल्ने छ । 

     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै