• २०८१ बैशाख १६ आइतबार

नयाँ शक्तिलाई भेट्न प्रधानमन्त्रीले समय नदिएको गुनासो 

kharibot

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुलाई भेट्न समय नदिएको भन्दै नयाँ शक्ति पार्टी नेपालले आपत्ति जनाएको छ ।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखा र धादिङका सबै पार्टी सम्मिलित बुढीगण्डकी सरोकार समाजको प्रतिनिधिमण्डलसहित भेट्न र

बुढीगण्डकी आयोजनाको बारेमा कुरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग गएको एक हप्तादेखि समय माग्दा पनि नपाएको नयाँ शक्तिले जनाएको छ ।

मात्रै १० मिनेट समय माग्दा पनि प्रधानमन्त्री र उहाँको सचिवालयबाट निरन्तर वेवास्ता भइरहेको नयाँ शक्तिले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै