• २०८१ बैशाख १७ सोमबार

दिलमाया  र शरणको कहाँ दुख्छ मुटु बजारमा (भिडियोसहित) 

kharibot

काठमाडौं । दिलमाया पौडेल र शरण लम्सालको संयुक्त प्रस्तुति रहेको  मौलिक लोक दोहोरी गीत कहाँ दुख्छ मुटु  बजारमा आएको छ  । 

गीतमा  दिलमाया पौडेल, प्रकाश केसी र लायन नारायण सापकोटाको स्वर  रहेको छ ।  प्रकाश केसीकै लय रहेको सो गीतमा जीबी सुनारले शब्द सिर्जना गरेका छन् ।

बाल कृष्ण खनालको निर्देशन तथा सम्पादन रहेको गीतको छायांकन मन्सु पोखरेलले गरेका छन् ।  

संगम फिल्म्स एंड प्रोडक्सन हाउसले निर्माण गरेको यो गीतमा शरण लम्साल र आरति ओलीको अभिनय देख्न पाइन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै