• २०८१ बैशाख १६ आइतबार

बाल्टीको पानीमा डुबेर मृत्यु

kharibot

रामपुर, पाल्पा ।  बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ । 

शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिनुभयो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै