• २०८१ बैशाख २७ बिहीबार

युक्रेनको क्राइमिया हडपेर रुसले आफ्नो भूमिमा जोड्न बनायो चार खर्बको पुल 

kharibot

तस्बिर : एएफपी 

एसिया । एक महिला १९ किमि लामो रोड एण्ड रेल क्राइमियन पुलको उद्घाटनअघि मंगलबार तस्बिर लिँदै ।

केर्च स्टेट र दक्षिणी रुस जोड्ने यो पुलको उद्घाटन रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उद्घाटन गर्दै छन् । क्राइमिया युक्रेनको भए पनि रुसले जबर्जस्ती विद्रोही उचालेर युक्रेनबाट खोसेको हो ।

सोही कारण पश्चिमा देशले रुसमाथि युक्रेनको सार्वभौमसत्ताविरुद्ध लागेको भन्दै नाकाबन्दी लगाउँदै आएका छन् ।

यो पुल २ सय २८ बिलियन रबल अर्थात् करिब ३.६९ बिलियन अमेरिकी डलर रहेको छ । 

यो पैसा भनेको झण्डै नेपाली चार खर्ब बराबरको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै