• २०८३ मङ्सिर ३ बिहीबार

ब्रेन्टफोर्डमाथि आर्सनलको जित

ब्रेन्टफोर्डमाथि आर्सनलको जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले ब्रेन्टफोर्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा एमिल स्मिथ रोव र बुकायो साकाले एक एक गोल गरेका थिए । त्यस्तै ब्रेन्टफोर्डका लागि क्रिस्टियन नोर्गार्डले एक गोल फर्काएका थिए ।

यो जितपछि आर्सनलको २३ खेलमा ४२ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यस्तै ब्रेन्टफोर्डको २६ खेलमा २४ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै