• २०८३ श्रावण २४ आइतबार

काँग्रेसको आदिवासी जनजातितर्फको सह-महामन्त्रीमा देउवा पक्षका आङदेम्बे विजयी

काँग्रेसको आदिवासी जनजातितर्फको सह-महामन्त्रीमा देउवा पक्षका आङदेम्बे विजयी

काठमाडौं । काँग्रेसको आदिवासी जनजातितर्फको सह-महामन्त्रीमा भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

आङडेम्बेले विकाश लामालाई पराजित गर्दै आदिवासी जनजातितर्फको सह-महामन्त्री बनेका हुन् ।

सहमहामन्त्री- आदिवासी जनजाती (एक सिट) 

१) विकास लामा- १९१३     
२) भीष्मराज आङदेम्बे- २७११ (विजयी)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै