• २०८१ बैशाख १४ शुक्रबार

प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगितामा  मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक

kharibot

काठमाडौँ । नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस  प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ । 

उक्त प्रतियोगिता पुष १ देखि ३ सम्म भैसीपाटि ललितपुरमा हुने भएको छ । प्रतियोगितामा ३२० खेलाडीहरु सहभागि हुने छ । सहभागी हुने खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका बिभागीय टोली संगै स्थानीय क्लबका पनि हुने छन् । 

टेबल टेनीस खेल बिकासको लागि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको सहयोग उल्लेखनिय रहेको कुरा एपीएम टेबल टेनिस क्लबको प्रमुखले हार्दिक धन्यबाद तथा आभार ब्यक्त गरेका छन् । नेपालको खेलकुद बिकासको लागि साग्रिला डेभलपमेन्ट बैंकको सहयोग सुरुवातले नयां आयाम सृजना गरेको पनि बताएको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै