• २०८१ बैशाख १६ आइतबार

नौमती बाजा पार्कमा प्रदर्शन गरिएका मौलिक बाजा !

kharibot

माछापुच्छ्रे  गाउँपालिका–६ , घितालमा निर्माण गरिएको नौमती बाजा पार्कमा प्रदर्शन गरिएका मौलिक बाजा ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु १५ लाख र स्थानीय जनश्रमबाट रु एक लाख गरी रु १६ लाखको  लागतमा सो पार्क निर्माण गरिएको हो ।

तस्बिरः हरि बाँस्तोला, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै