• २०८१ बैशाख १६ आइतबार

बलिवुड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण भएको छ ।

पछिल्लो समय उनको ट्वीटर एकाउन्ट सधैका लागि सस्पेन्ड भएपछि विवादमा रहेकी कंगनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफुलाई कोरोना पुष्टि भएको जानकारी दिएकी छन् ।

कंगनाले आफुलाई केहिदिन देखि थकान र कमजोरी महसुस भएको बताउदै आफु हिमाचल जानुअघि गरिएको परिक्षणमा पोजेटिभ देखिएको बताएकी छन् । कंगनाले आफुलाई हाल घरमै क्वारेन्टाइन गरेको बताएकी छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै