• २०८१ बैशाख १७ सोमबार

राजकुमार ह्यारी स्वास्थ्य-प्रविधि कम्पनीमा काम गर्दै 

kharibot

काठमाडौँ । बेलायतका शाही परिवार त्याग गर्दै सामान्य जीवन बिताई रहेका राजकुमार ह्यारीले सिलिकन भ्यालीमा कोचिङ स्टार्ट अप बेटरअपमा चीफ इम्प्याक्ट अफिसरको पदमा कार्य गर्ने छन् । 

बेटरअप सान फ्रान्सिस्कोमा रहेको हेल्थ-टेक कम्पनी हो जसले कार्यालयमा काम गर्ने वा मानिसक स्वास्थ्य सम्बन्धी कोचिङ उपलब्ध गर्दछ । 

यस कम्पनी सन् २०१३ शुरुवात भएको थियो ।  ह्यारीले यस विषयमा एउटा ब्लग पनि लेखेका छन् ।

बेलायती राजपरिवारले राजकुमार ह्यारी र उनकी पत्नी मेघनको शाही उपाधि फिर्ता लिएको छ ।

अब दुवै जना शाही परिवारको सदस्य हुने छैनन् र सामान्य नागरिक हुन् । राजपरिवार छोडेपछि दुवैले प्राप्त गर्दै आएको सेवा सुविधा बन्द गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै