• २०८१ बैशाख १७ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छोडे

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छोडेका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको रुपमा आफ्नो चार बर्षे कार्यकाल पुरा गरेर ह्वाइटहाउस छोडेका हुन् ।

ट्रम्प आफ्नो बिदाई समारोहमा सहभागी हुन ज्वाइन्ट बेस आन्ड्रयुमा पुगेका हुन् । उनले त्याँहा बिदाई भाषण दिनेछन भने यो भाषणको यसअघिका राष्ट्रपतिको रुपमा गर्ने भाषणमा जस्तो रेकर्ड र टेलीप्रम्पटर हुने छैन ।    

ट्रम्प पत्नी मेलानिया ट्रम्पसँगै फ्लोरिडा जाने बताइएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले केहि बेरमा शपथ लिदै छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै